Radio Golden Live..

कृषि

असार सकिन लाग्यो, बल्ल ३५ प्रतिशत रोपाइँ

२०७९ असार २५ गते ११:२९

यसवर्ष मनसुन अगाडि नै शुरु भए पनि रोपाइँ भने खास्सै हुन सकिरहेको छैन । रोपाइँ हुन नसक्नुको कारण हो मलको अभाव । किसानले मल नपाउँदा समयमै रोपाइँ नभएको हो ।...

चितवनमा चट्याङ लागेर १४ जना रोपाहार घाइते

२०७९ असार २३ गते १०:४८

कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहारलाई चट्याङ लागेको हो ।...

रोपाइँ गर्ने बेला भो, पाएनन् किसानले मल

२०७९ असार ८ गते ७:५९

काठमाडौं । मुलुकाका विभिन्न ठाउँका किसानले मल पाएका छैनन् । सरकारले मल उपलब्ध गराउन नसक्दा किसानलाई समस्या भएको छ । सर्लाहीका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन्। बालीनाली लगाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने कि नलगाउने भन्ने अन्योलमा...

आजदेखि दूधको मूल्य प्रतिलिटर रु ८५

२०७८ माघ २८ गते १६:३५

दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ हुने भएको छ ।काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । यसअघि...

जनमत पार्टीले राजमार्ग बन्द गरेर गर्‍यो प्रदर्शन

२०७८ माघ २० गते १४:००

काठमाडौँ, २० माघ। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । उनीहरुले मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै आज बिहानैदेखि प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । राजमार्गका ठाउँ-ठाउँमा...

जैविक विविधता संरक्षण गर्दै रैथाने पशुपन्छीलाई जोगाउन र पशुपन्छी संरक्षणमा नयाँ नीति

२०७८ माघ ६ गते १२:१६

काठमाडौँ, माघ ६ गते । नेपालका रैथाने जातिका पशुपन्छीलाई उनीहरूकै बासस्थानमा संरक्षण, भूगोल र जातअनुसार उच्च नश्लको विस्तार र उत्पादकत्व वृद्धि गराउन केही नयाँ आशा थपिएका छन् । राष्ट्रिय पशु प्रजनन नीति, राष्ट्रिय पशु स्वास्थ्य नीति र बर्डफ्लु नियन्त्रण नियमावली-२०७८ मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै...

दूधको मूल्यमा १० रुपियाँ वृद्धि

२०७८ पुष २८ गते १०:३१

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य...

जर्मनले नेपाललाई १० मिलियन युरो अनुदान दिने

२०७७ चैत १२ गते ८:५३

काठमाडौं । जर्मनले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ । जर्मनले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि उल्लेखित रकम अनुदान दिन लागेको छ । अनुदानको लागि अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको छ ।...

तरकारी सङ्कलन केन्द्र निर्माण

२०७७ कार्तिक २८ गते १०:२१

चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताउनुभयो ।...

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

२०७७ कार्तिक २७ गते १०:३०

विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]