FLASH NEWS
  • Loading...

एमालेले बोलायो संसदीय दलको बैठक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९१ पटक पढिएको
Post Thumbnail

2

१५ मंसिर, काठमाडौं । नेकपा एमालेले संसदीय दल वैठक बोलाएको छ ।

दिउँसो १२ बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

नेकपा एमाले संविधान संशोधनको विरोध गर्दै आएको छ । सरकारले मंगलबार संसद सचिवालयमा संविधान शंसोधन प्रस्ताव दर्ता गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित