FLASH NEWS
  • Loading...

जनता पार्टर्ीीे यूवा संघ गठन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


राष्ट्रिय जन्ता पार्टर् आफनो भातृसंगठन राष्ट्रिय जनता यूवा संघ गठन गरेको छ । राजधानीमा जनता पार्टर् एक कार्यक्रम आयोजना गरि संघ गठन गरेको हो । आकाश लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति गठन गरेको पार्ट र्केन्द्रीयअध्यक्ष नेत्रबहादुर लिम्बूले बताए ।
यस्तै उपाध्यक्षमा केशव लामा, महासचिवमा जितेन्द्र खड्का, कोषाध्यक्षमा ज्ञानबहादुर लामा र १८ सदस्यीय कमिटीमा गठन गरिएको छ ।साथै, बिभिन्न पार्ट र्रहेका कार्यकर्ता यस पार्ट र्प्रवेश गरेका छन् । काठमाडौंबाट रविन महर्जन, काभ्रेबाट श्याम कुमार दाहाल, भोजपुरबाट टेकेन्द्र कोईरालालगायत दर्जनां कार्यकर्ता जनता पार्ट र्प्रबेश गरेका छन् । उनीहरुलाई पार्ट र्रवेश संसम्मापार्टर्केन्द्रीय सदस्यमा नियुक्त गरेको पार्टर्सहअध्यक्ष जयबहादुर खत्रीले बताए । अब पार्टर्बस्तारका लागि बिभिन्न जिल्ला दौडाहाको कार्यक्रम रहेको पनि सहअध्यक्ष खत्रीले जनाए । यसै अवसरमा सो पार्टर्१० बुदे घोषणापत्र जारी गर्दै देशमा महंगी, कालोबजारी र भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित