FLASH NEWS
  • Loading...

निर्वाचनको मिति घोषणा नगरे उपलब्धि गुम्छ -नेता खनाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail


इलाम—पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले तीनै तहको निर्वाचनको मिति घोषणा नगरे हालसम्मको उपलब्धि गरेका सबै खाले उपलब्धी धरापमा पर्ने खतरा भएको धारणा व्यक्त गरेका छन् ।
नेकपा (एमाले) श्रीअन्तु गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा नेता खनालले विगतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले संविधान जारी गर्न नचाहे पनि एमालेको दबाबमा संविधान जारी भएको भन्दै स्थानीय, प्रदेश र राज्य तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने सुझाव उनले दिए । संविधान संशोधनले राष्ट्रघाती, विघटनकारी र शताब्दीदेखिको भाइचाराको सम्बन्धलाई खलल पु¥याउने बताउँदै उनले संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने बताए । उनले भने, ‘संविधान संशोधन कुनै पनि हालतमा पास हुँदैन, संविधान कार्यान्वयनतर्फ अघि बढ्नुपर्छ ।’उनले

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित