FLASH NEWS
  • Loading...

सामुहिक बनभोज कार्यक्रम

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८४ पटक पढिएको
Post Thumbnail


काठमाडौं–नेकपा एमाले वडा–९ पार्टी कमिटीले शनिबार गोकर्ण शहिद पार्कमा सामूहिक वनभोज कार्यक्रम गरेको छ ।
स्थानिय निकायको निर्वाचनलाई मध्य नजरमा राखी सो वनभोज कार्यक्रम गरिएको थियो । जनता माझ जाने उदेश्यले आयोजित सो वनभोज कार्यक्रममा वडाका ४ सय जति जनताको उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष श्रीराम राईको अध्यक्षतामा सम्पन्न सो वनभोज कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । कार्यक्रममा रामेश्वर फुयाँलले विशेष अतिथीको आसन ग्रहण गरेका थिए ।
अतिथी जिल्ला अध्यक्ष कृष्ण राई थिए भने वनभोज कार्यक्रममा निर्मल कुईंकेल, कमला पराजुली, नारायण सिलवाल, सुवर्ण श्रेष्ठ ( क्षेत्र नं.–२ कमिटि अध्यक्ष) एवं अन्य जिल्ला कमिटीका सदस्यहरुको उपस्थिती थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित