FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।

सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको हो । उहाँले मुलुकमा विद्युत्भार कटौती, भूकम्पपछिको पुनः निर्माणमा र राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता तथा आर्थिक सामाजिक सुधारका कार्य जारी रहेको पनि बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित