FLASH NEWS
  • Loading...

मृगौला पीडित संघको निशुल्क स्वास्थ्य शिविर र रक्तदान ्

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


काठमाडौं-विश्व मृगौला दिवसको अवसर पारेर कोटेश्वर चोक खाली मैदानमा टेन्ट टागेर राष्ट्रिय मृगौला पिडित संघले विभिन्न मृगौला रोग सम्बन्धि
जनचेतनामुलक कार्यक्र सहित रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सो कार्यक्रममा मृगौला पिडितहरुको उल्लेखनिय सहभागिता रहेको थियो । बाटोमा ओहोरदोहोर गर्ने र्सवसाधारणले पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान गरेका थिए । सो शिविर विहान ८ देखि २ बजेसम्म सञ्चालन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित