FLASH NEWS
  • Loading...

फोरम अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

सो विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन उहाँ आज बेलुका त्यसतर्फ प्रस्थान गर्नुभएको कावा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित