FLASH NEWS
- Loading...
पशुपति र बौद्धको हुलाक टिकट निकाल्नु पर्छ : साँसद फुयाँल
- गोल्डेन खबर
- ७ साल अघि
- २७५ पटक पढिएको

काठमाडौ, २८ चैत – काठमाडौ क्षेत्र नम्बर ३ का साँसद रामेश्वर फुयाँलले पर्यटन विकासको लागि पशुपति र बौद्धको हुलाक टिकट निकाल्नु पर्ने बताएका छन् ।
साँसद फुयाँलले सोमवार दिउँसो गोल्डेन खबरको काष्र्यालय निरीक्षण गर्ने क्रममा छोटो कुराकानी गर्दै त्यस्तो बताएका हुन् । मुलुकमा पर्यटन गर्नको लागि पशुपति, बौद्ध लगायतका महत्वपूणँ ठाउँको हुलाक टिकट निकाल्न जरुरी छ उनले भने ।
साँसद फुयाँलले आफ्नो प्र्रयासको कारण तिमाल जात्राले राष्टिय मान्यता पाएको उल्लेख गरे । उपराष्टपतिले आज त्यसको घोषणा गर्नु भएको छ उनले भने ।
गोल्डेन थप व्यवस्थित
गोल्डेन खबर डट कमको कार्यालय थापा गाउँबाट सोमवारदेखि अनाम नगर सरेको छ । नयाँ कार्यालय पहिलाको तुलनामा व्यवस्थित छ ।
प्रतिक्रिया दिनुहोस