FLASH NEWS
  • Loading...

लखन थापाको सालिक अनावरण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail

kfNkfsf] /fdk’/ gu/kflnsf–$ sf] zflGtkfs{df lgdf{0f ePsf] zxLb nvg yfkfsf] cw{sbsf] ;flns . tl:a/ M z’l;nf /]UdL, /fdk’/-kfNkf_, /f;;


पाल्पा, २ वैशाख । रामपुर नगरपालिका–४ खोप्टारको शान्तिदीप उद्यानमा स्थापित ‘नेपालका प्रथम सहिद’ लखन थापाको सालिकको अनावरण गरिएको छ ।

सालिकको एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष क्याप्टेन रोमनबहादुर रानाले उद्घाटन गर्नुभयो । लखन थापा सालिक निर्माण समितिका कोषाध्यक्ष लुकबहादुर विरकट्टाले समाजको रु तीन लाख ४९ हजारको लागतमा सालिक निर्माण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रम सुरु हुनुअघि एकीकृत मगर उत्थान समाज रामपुरमा आबद्ध १७ मगर समूहका सदस्यले मगर वेशभूषामा सजिएर पञ्चैबाजासँगै बेझाड बजारदेखि कार्यक्रमस्थलसम्म पदयात्रा निकालेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित