FLASH NEWS
  • Loading...

रौतामा भलिबल प्रतियोगिता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


उदयपुर, २ वैशाख । पशुपक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षका उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका छन् । बुधबार सम्पन्न हुने भलिबल खेलमा प्रथम हुने टोलीलाई रु २० हजार र द्वितीय हुने टोलीलाई रु १० दश हजार पुरस्कार व्यवस्थापन गरिएको रौता स्पोर्टस् क्लब तथा खेल आयोजक समितिका सचिव टेकराज रिखामले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित