FLASH NEWS
  • Loading...

संसद बैठक जेठ ४ गते सम्मका लागि स्थगित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४५ पटक पढिएको
Post Thumbnail

काठमाडौं, २४ वैशाख । व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।

संसद सचिवालयले सूचना टाँस गरी संसद बैठक जेठ ४ गते सम्मका लागि स्थगित गरेको हो। सभामुख ओनसरी घर्ती मगरले विशेष पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ। संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा पत्रकार सम्मेलन दिउँसो साढे १२ बजेका लागि तय गरिएको सभामुखका सञ्चार सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित