FLASH NEWS
  • Loading...

तीन दल र संघीय गठवन्धनको बैठक बालुवाटारमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं २६ बैशाख । प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संघीय गठवन्धनले संविधान संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै संघीय गठवन्धनका नेताहरु सहभागी छन् । प्रमुख विपक्षी एमालेबाट उपाधयष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।

बैठकमा संविधान संशोधनसहितका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित