FLASH NEWS
  • Loading...

जुठोले पनि छेकेन मतदान गर्न किरियापुत्री तीन दाजुभाइलाई

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


नुवाकोट–स्थानिय तह निर्वाचनमा जुठोले पनि छेकेन नुवाकोटका तिन दाजुभाईलाई । २० वर्ष पछि भएको निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न उनीहरु मतदान स्थल नै पुगेका थिए । उनीहरुले आफ्नो उम्मेदवारलाई किरियापुत्रीले मतदान गरेका छन् । विदुर नगरपालिका वडा नम्बर–१२, गौरीवेशीमा रहेको महेन्द्र मावि मतदान केन्द्र पुगेर तीन जना किरियापुत्री दाजुभाइले मतदान गरेका हुन् ।
आफ्ना बाबु धनकृष्ण सुनारको निधन भएको चौथो दिन परेको मतदानमा पदमवहादुर, चिलवहादुर र रामकुमार सुनारले मतदान केन्द्र पुगेर अपरान्ह मतदान गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित