FLASH NEWS
  • Loading...

काठमाडौंलगायत पोखरा र भरतपुरमा मतगणना सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२५ पटक पढिएको
Post Thumbnail


काठमाडौं, पोखरा र भरतपुरको मतगणना आज, ललितपुरमा मतगणना हुँदै
काठमाडौं–तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सुरु भएको छ ।
ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको हो ।
काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ ।
मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित