FLASH NEWS
  • Loading...

कालीकोटमा एमाले अगाडी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४५ पटक पढिएको
Post Thumbnail

कालीकोट, २ जेठ । खाँडाचक्र नगरपालिकाको प्रमुख पदको मतगणनामा आज विहान ६ बजे सम्म नेकपा (एमाले) का जसीप्रसाद पाण्डेले ४७२ मतले प्रथम प्राप्त गर्नुभएको छ भने सोही नगरपालिकाका नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३९५ मत र नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद चौलागाईंले ३१३ मत प्राप्त गर्नुभएको छ ।

पलाङ्ता र पचालझरना गाउँपालिकामा मतगणना सुरु भए नभएकोबारे टेलिफोन अवरुद्ध भएका कारण थाहा हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित