FLASH NEWS
  • Loading...

पाँचखालको प्रमुखमा महेश खरेल

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail

काभ्रे—पाँचखाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल विजयी भएका छन् ।
खरेल एमालेका रुद्र बानियाँलाई ७ हजार ३ सय ५६ मतले पराजित गर्दै सो विजय हासिल गर्न सफल भएका हुन् । बानिँयाले ६ हजार ८ सय मत ल्याएका थिए । माओवादी(केन्द्र)का आइत सिंह तामाङ तेस्रो नम्बरमा आएका थिए ।
उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी दनुवारले जितेकी छन् । दनुवारले ७ हजार २६ मतका साथ विजय हासिल गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकालेकी भक्तकुमारी लामाले ६ हजार ६ सय २२ मत ल्याएकी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित