FLASH NEWS
  • Loading...

हाँडिगाउँमा श्रीमद्भागवत ज्ञान महायज्ञ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५० पटक पढिएको
हाँडिगाउँमा श्रीमद्भागवत ज्ञान महायज्ञ

काठमाडौँ- असार । काठमाडौँ महानगरपालिकाको हाँडिगाउँस्थित धनगणेश मन्दिरमा शुक्रबारदेखि ३०औँ श्रीमद्भागवत पितृमुक्ति ज्ञान महायज्ञ हुने भएको छ ।

आध्यात्मिक परोपकार संस्थाले आयोजना गरेको उक्त महायज्ञमा पण्डित भवानन्द पौडेल (आनन्द) प्रमुखवाचक रहनुहुनेछ । उक्त महायज्ञमा सङ्कलित रकम वृद्धाश्रम र राधाकृष्ण मन्दिर निर्माणमा खर्च गरिने सो संस्थाका अध्यक्ष पण्डित बलराम पौडेलले जानकारी दिनुभयो । हाँडिगाउँका बासिन्दा र अन्य भक्तजनले सहयोग पु¥याउनुभएको सो महायज्ञ यही असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित