FLASH NEWS
  • Loading...

प्रारम्भिक वातावरणीय परीक्षणको लागि प्रकाशित १५ दिने सार्वजनिक सूचना

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail

काभ्रे जिल्ला धुलिखेल न.पा. वडा नं. २ साविक भमरकोट रविओपी गा.वि.स. वडा नं. ८ मा रहने गरी उपेन्द्र बहादुर मिजार समेत ७ जनाको नाममा कि.नं. ११८८, ११८७, ११५६, ११५८, ११५९, ४०६ मा गोल्मादेवी ईटा उद्योग, ईटा उत्पादन गर्ने उद्देश्यको उद्योग स्थापना÷पूँजी, क्षमतावृद्धि÷उद्देश्य थप÷परिवर्तन गर्न लागिएको हुँदा उपरोक्त उद्देश्यले त्यस क्षेत्रको सामाजिक, आर्थिक, साँस्कृतिक, भौत्तिक, रासायनिक र जैविक पक्षमा पार्न सक्ने प्रभाव सम्बन्धमा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपशिलको स्थानमा लिखित राय सुझाव भए दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
राय सुझाव दिने स्थान
१) सम्बन्धित न.पा. धुलिखेल न.पा.–२, काभ्रे
२) सम्बन्धित जिल्ला स्तरीय घरेलु तथा साना
उद्योग कार्यालय÷समितिको कार्यालय

प्रस्तावक
नामः बसन्त लामा र राजु मिजार
ठेगानाः पाँचखाल न.पा.–२, काभ्रे

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित