FLASH NEWS
- Loading...
ताइवानी नागरिक पक्राउ
- गोल्डेन खबर
- ७ साल अघि
- ९५ पटक पढिएको
![Post Thumbnail](https://www.goldenkhabar.com/wp-content/themes/goji-2023/img/default.png)
काठमाडौँ-भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ । क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस