FLASH NEWS
  • Loading...

प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ३६२ पटक पढिएको
प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त

नेपाल प्रहरीले प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कडायतलाई आज (बुधबार) देखि प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही एआईजीमा बढुवा भएपछि प्रवक्ताको जिम्मेवारी कडायतलाई दिइएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित