FLASH NEWS
  • Loading...

रसियापछि बेलायतले पनि कोरोना बिरुद्धको भ्याक्सिन निर्माणमा पायाे सफलता !

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ८९ पटक पढिएको
रसियापछि बेलायतले पनि कोरोना बिरुद्धको भ्याक्सिन निर्माणमा पायाे सफलता !

रसियाले कोरोना भाइरसबिरुद्धको औषधि निर्माणमा सफलता पाएको चर्चाकाबीच बेलायले पनि कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । बेलायतको फार्मास्यूटिकल कम्पनी फाइजरले कोरोना भाइरसबिरुद्धको औषधि निर्माका प्रारम्भिक चरणमा सफलता प्राप्त गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका अनुसार औषधिको क्लिनिकल परीक्षणको सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार भइसकेको छ ।

यो सफताको साथसाथै बेलायत सरकारले फार्मास्यूटिकल कम्पनी फाइजरलाई खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको बताइएको छ । यसको परीक्षण अमेरिकाका ३ भन्दा बढि बिश्वबिद्यालयहरु मार्फत मानव परीक्षण गरिएको थियो । परीक्षणपछि ती ब्यक्तिहरुमा कुनै ठूला नकारात्मक प्रभाव नदेखिएको र रोग प्रतिरोधात्मक शक्तिपनि वृद्धि भएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित