FLASH NEWS
  • Loading...

‘डिनर’ गरेकै कारण आयरल्याण्डका कृषिमन्त्रीले दिए राजिनामा !

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १३४ पटक पढिएको
‘डिनर’ गरेकै कारण आयरल्याण्डका कृषिमन्त्रीले दिए राजिनामा !

आयरल्याण्डका कृषिमन्त्री डारा क्यालरीले प्रतिबन्ध उल्लंघन गरेपछि राजिनामा दिएका छन् ।

बुधवार उनले ८० जनाको साथमा बसेर डिनर गरेपछि राजिनामा दिनुपरेको हो । उनले उक्त इभेण्टमा गएर आफूले गल्ति गरेको बताएका छन् ।

आयरल्याण्डमा अहिले कोरोना भाइरसका कारण १ हजार ७७६जनाको मृत्यु भएको छ भने २७ हजार भन्दा धेरै मानिस संक्रमित रहेका छन् ।

एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित