FLASH NEWS
  • Loading...

काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिए

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ५३ पटक पढिएको
काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उनका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्। 

यसअघि शुक्रबार उपत्यकामा १ सय ८२ सय संक्रमित थपिएका थिए। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित