FLASH NEWS
  • Loading...

मध्यपुरथिमीमा सिन्दुरे जात्रा

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १९० पटक पढिएको
मध्यपुरथिमीमा सिन्दुरे जात्रा


भक्तपुर । भक्तपुर मध्यपुरथिमीका बासिन्दाले सिन्दुरे जात्रा मनाएका छन् । मध्यपुरथिमी बासिन्दाले शनिबार बिहान पराम्परागत सिन्दुरे जात्रा मनाएका हुन् ।

मध्यपुरथिमीका बासिन्दाले २८ देवीदेवताका ३२ खटसहितको सिन्दुरे जात्रा निकालेर शहर परिक्रमम गरे । सिन्दुरे जात्राको रौंनकले थिमीमा बिहान निबै चहलपहर रह्यो ।

थिमीको बालकुमारी मन्दिर परिसरबाट शुरु भएको सिन्दुर जात्रा विभिन्न ठाउँ परिक्रमा गराइएको थियो। थिमीका बासिन्दाले बिस्केटको अवसरमा हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित