FLASH NEWS
  • Loading...

दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिनेछौं नरेन्द्र मोदी

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • २७५ पटक पढिएको
दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिनेछौं नरेन्द्र मोदी

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताए । उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित