FLASH NEWS
  • Loading...

सिरहाकी मिटरब्याजी सुजता साह थुनामा

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • ८६ पटक पढिएको
सिरहाकी मिटरब्याजी सुजता साह थुनामा

काठमाडौं – सिरहाकी सुजाता साह जिल्ला  अदालतले पुपक्षकालागि  जेल पठाएको  छ ।                                न्यायाधीश  मनाेज केसीको एकल इजलासले आइतबार ममता रायको  मुद्दामाथि सुनुवाइ गर्दै यस्तो  आदेश दिएको हो । मिचैथा नगरपालिका -६ कि ३५  बर्षीया  सुजाता गत साउन २४  गते  पक्राउ परेकी थिइन्  । उनिमाथी नौ  जनाले अनुचित  लेनदेन सम्बन्धमा मुद्दा  दर्ता  गराएका हुन् । सुजाता सिराहामा  लामाे समयदेखि मिटरब्याजीकाे धन्दा चलाउदै  आएको  पीडितकाे भनाइ  छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित