FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीले आज सदनमा संविधान अनुकुल कानुनहरू बन्न नसकेकाे बिषयमा जवाफ दिने

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • ११३ पटक पढिएको
प्रधानमन्त्रीले आज सदनमा संविधान  अनुकुल  कानुनहरू बन्न नसकेकाे बिषयमा जवाफ दिने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले संविधान अनुकुल कानुनहरू बन्न नसकेकाे बिषयमा  जवाफ दिने  भएका छन् ।                                          साेमबार दिउँसो  १ बजे बस्ने बैठकमा दाहालले  जवाफ दिने तय भएको राष्ट्रिय सभा  सचिवालयले जनाएको  छ । विधायन व्यवस्थापन समिति  सभापति  जयन्ती देवी  राइले संविधान  अनुकुल बन्न नसकेको  सम्बन्धी अध्ययन  प्रतिवेदन  सभामा  प्रस्तुत गर्ने छिन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित