FLASH NEWS
  • Loading...

प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिबीच भेट

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १३९ पटक पढिएको
प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिबीच भेट

काठमाडौं _संयुक्त  राष्ट्रसंङ्घकाे ७८ ओैँ महासभामा भागलिनका लागि न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंङ्घेबीच मंगलबार  न्युयोर्क  भेट भएकाे छ। भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपतिबीच नेपाल  र श्रीलंकाकाे द्विपक्षीय  सम्बन्ध  विस्तार  तथा बहुपक्षीय  सहकार्यकाे वारेमा छलफल भएकाे न्युयोर्क स्थित  नेपाली  नियाेगले जनाएकाे छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित