FLASH NEWS
  • Loading...

शिक्षा विधेयकमाथि मेयर बालेनकाे पनि असहमति

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १७३ पटक पढिएको
शिक्षा  विधेयकमाथि मेयर बालेनकाे पनि असहमति

काठमाडौ _ काठमाडौ  महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा  विधेयकमा असहमति रहेकाे बताएका  छन् । बुधबार  फेसबुकम एक स्टयाटस लेख्दै  मेयर बालेनले सबै भुगाेलकाे लागि एक किसिमको  शिक्षा ऐन हुदा आफ्नो  पनि असहमति रहेको  बताएका  छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित