FLASH NEWS
  • Loading...

राष्ट्रसङ्घकाे ७८ओैँ महासभालाई प्रधानमन्त्री प्रचण्डकाे सम्बाेधन आज

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १८९ पटक पढिएको
राष्ट्रसङ्घकाे ७८ओैँ महासभालाई प्रधानमन्त्री प्रचण्डकाे सम्बाेधन आज

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त  राष्ट्रसङ्घकाे ७८ओैँ महासभालाई सम्बाेधन गर्ने  भएका छन् । प्रधानमन्त्रीले यस बर्ष दिगाे विकास  जलवायु  परिवर्तन विश्वव्यापी महामारीका कारणा सिर्जीत स्वास्थ चुनाैती र नेपालकाे शान्ति प्रकियाबारे सम्बाेधन गर्नेछन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित