FLASH NEWS
  • Loading...

भारतकाे चन्द्रयान सम्पर्कविहिन

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १७४ पटक पढिएको
भारतकाे चन्द्रयान सम्पर्कविहिन

बिबिसी -भारतकाे चन्द्रमामा अनुसन्धानका लागि  पठाएको चन्द्रयानकाे सिग्नल बन्द भएकाे छ । भारतकाे अन्तरिक्ष  अनुसन्धान  निकाय इसराेका अनुसार  नया चन्द्रदिन सुरू हुने  बितिकै चन्द्रमामा रहेको  न्ल्यान्डर र राेमरलाई सम्पर्क  गर्ने  प्रयास  असफल भएको  हाे । राेभरलाई बाेकेकाे ल्यान्डर गर्ने  अगस्टमा  चन्द्रमाको दक्षिणी  मुखनजिकै अवतरण  भएको  थियोे  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित