FLASH NEWS
  • Loading...

प्रचण्डमा राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रकाे मुख ताक्ने प्रवृत्ति छ : पुर्ब परराष्ट्रमन्त्री ज्ञवाली

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २०८ पटक पढिएको
प्रचण्डमा राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रकाे मुख ताक्ने प्रवृत्ति छ : पुर्ब परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ – प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्ब परराष्ट्रमन्त्री  प्रदिप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन  भ्रमण ओैपचारिकतामा सीमित भएकाे टिप्पणी  गरेका छन्  ।चीनसँग  जुन १२ बुदे सहमति र एउटा लेटर अप एक्सचेन्ज भयाे,त्यसलाई हेर्दा प्रधानमन्त्रीकाे भ्रमण ओैपचारीकतामा सीमित भएकाे देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित