FLASH NEWS
  • Loading...

एमाले बागमतीकाे पहिलो अधिवेशनकाे मतदान नामावली प्रकाशन

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • ११३ पटक पढिएको
एमाले बागमतीकाे पहिलो अधिवेशनकाे मतदान नामावली  प्रकाशन

काठमाडौ – नेकपा एमाले बागमति प्रदेशकाे काठमाडौंमा जारी पहिलो अधिवेशनकाे मतदाता नामावली प्रकाशन भएकाे छ। आजबाट सुरू भएकाे निर्वाचन  कार्यक्रम  अन्तगत नामावली प्रकाशन भएको  हाे । निर्वाचन  काॠ तालिमका अनुसार  नामसुधारकाे लागि १०:३०सम्मकाे समय दिइएको  छ भने  अन्तिम नामावली प्रकाशन विहाना११:१० मा हुने छ, त्यस्तै  मनाेनयन दर्ताका ला पनि शुल्क  ताेकिएकाे छ, जसअनुसार  पदाधिकारीका लागि ५ सय र सदस्यका लागि  ३ सयमा भएको  छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित