FLASH NEWS
  • Loading...

राहत शिक्षककाे विधेयक आन्दोलनमा प्रहरीले गर्‍यो हस्तक्षेप

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १७१ पटक पढिएको
राहत शिक्षककाे विधेयक आन्दोलनमा प्रहरीले गर्‍यो हस्तक्षेप

काठमाडौ – विद्यालय शिक्षा विधेयक असहमति राख्दै  आन्दोलनरत राहत शिक्षकहरूकाे प्रदर्शनका क्रममा नयाँ  बानेश्वरमा प्रहरीले गरेको हाे । शिक्षक महासंघले सरकारसंगकाे वार्ता पछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित