FLASH NEWS
  • Loading...

अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २०६ पटक पढिएको
अमेरिका र चीन भ्रमण सकेर स्वदेश  फर्किए प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री  पुष्पकमल दाहाल अमेरिका र चीनकाे भ्रमण सकेर आज स्वदेश  फर्किएका छन् । संयुक्त  राष्ट्रसंघको  ७८ ओैँ महासभामा भाग लिन गत भदौ  ३० गते अमेरिका उडेका प्रधानमन्त्री असाेज ५ गते उतैबाट  चीन भ्रमणमा आएका थिए चीनकाे एक साता लामाे भ्रमण सकाएर प्रधानमन्त्री दाहाल आज शनिबार  काठमाडौ  आइपुगेका  छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित