FLASH NEWS
  • Loading...

ओरालो लाग्दै नेप्से, आज पनि १५ अंकले घट्यो

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ३७ पटक पढिएको
ओरालो लाग्दै नेप्से, आज पनि १५ अंकले घट्यो

काठमाडौं । नेप्से आज सोमबार १५.४१ अंकले घटेको छ ।

सोमबार ०.७७ प्रतिशतले नेप्से घटेर १९६९.०२ बिन्दुमा कायम भएको हो ।

आज सोमबार २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच भएको छ ।

सोमबार ३२० कम्पनीको शेयर किनबेच हुँदा ४९ कम्पनीको शेयर मूल्य बढ्यो भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य भने आज स्थिर रह्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित