FLASH NEWS
  • Loading...

अल्का अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ५१ पटक पढिएको
अल्का अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । पनौति ४ टोखाल काभ्रेलिाञ्चोकमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

अल्का अस्पताल पा्र.लि.को प्राविधिक सहयोग, काभ्रे सेवा समाजको समन्वय र सामुदायिक बचत तथम ॠण सहकारी संस्था लि.को सहयोगमा यही वैसाख १५ गते शनिबार कुशादेवी मा.वीको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

शिविरबाट सिफारिस भएका बिरामीहरुको ल्याव, USG, ईसियो, ईसिजि, सिटीस्क्यान तथा अन्य जाँचहरु अस्पतालबाट निःशुल्क हुनेछ ।

शिविर संञ्चालन बिहान ८ः३० बजेदेखि शुरु हुने छ ।

कार्यक्रमाका सेवाहरुः

  • स्त्रीरोग विशेषज्ञ
  • आँखारोग विशेषज्ञ
  • नाक,कान, घाटी
  • दन्तरोग विशेषज्ञ
  • छालारोग विशेषज्ञ
  • बालरोग विशेषज्ञ
  • जनरल मेडिसिन

 

 

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित