FLASH NEWS
  • Loading...

दैलेखमा भिरबाट लडेर एकजनाको मृत्यु

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ५१ पटक पढिएको
दैलेखमा भिरबाट लडेर एकजनाको मृत्यु

काठमाडौं । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिकाका बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर शनिवार मृत्यु भएको छ ।

मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा यनको भीरबाट लडेर मृत्यु भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताउनुभएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित