FLASH NEWS
  • Loading...

सेलिब्रेटीज जस्तै छन् यी पोर्न स्टारहरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
सेलिब्रेटीज जस्तै छन् यी पोर्न स्टारहरु

दुनियामा यस्ता धेरै सेलिब्रेटीज छन्, जसको अनुहार एक आम व्यक्तिसंग मेल खान्छ । सेलिबेरटीसंग अनुहार मेल खाएकै कारण उनीहरुले धेरै फाइदा पनि पाएका हुन्छन् । आज हामी यस्तै मेल खाने अनुहारको बारेमा चर्चा गर्दै छौं ।
विश्वमा नाम कमाएका सेलिब्रेटीजसंग अनुहार मिलेर ग्लामरको दुनियामा आउने केहि पोर्न स्टारहरु छन् । उनीहरुलाई अनुहारको कारण फाइदा भएको छ । आज हामी यिनै पोर्न स्टारहरको बारेमा चर्चा गरौं–


सिंगर टेलर स्विफ्ट र पोर्न स्टार जाना जार्डन
पोर्न स्टार जाना जार्डन हेर्नमा सिंगर टेलर जस्तै छिन् । उनलाई टेलरको फोटोकपि नै भनिन्छ । जाना पोर्न भिडियोमा एउटा आफ्नो पहिचान बनाउन सफल भएकी स्टार हुन् । जानाले एडल्ट फिल्ममा पनि काम गरेकी छन् ।


सिंगर शकीरा र कारमेल पप
शकिराको अनुहार संग मिल्दो अनुहार भएकी कारमेल पांप, उनी पनि एउटा पोर्न स्टार नै हुन् । २००७ मा कारमेलले यूके एडल्ट फिल्म टेलिविजन बेस्ट एक्ट्रेस अवार्ड जितेकी थिईन् ।


क्रिस्टन स्टीवर्ट र मैगन मैलोवन
धेरै एडल्ट फिल्ममा काम गरेको अनुभव बटुलेकी मैगन क्रिस्टन स्टीवर्ट जस्तो देखिन्छिन् । उनी एडल्ट फिल्म खेल्नुभन्दा अगाडी फैशन मोडलको रुपमा परिचित थिईन् ।


सिंगर रिहाना र लैविश स्टाइल
पप सिंगर रिहाना जस्तो देखिने पार्न स्टार लैविश स्टाइलले पनि पोर्नको दुनियामा आफ्नो एउटा पहिचान बनाएकी छन् । उनले पनि धेरै एडल्ट फिल्महरु खेलेकी छन् ।


एमा स्टोन र सेडी वेस्ट
सेडि वेस्ट र फिल्म स्टार एमा स्टोनको अनुहार मिल्दोजुल्दो छ । वेस्ट एडल्ट दुनियाँको एउटा स्टार एक्ट्रस नै हुन् ।


केट हडसा र एलेक्सी टेक्सास
केट हडसा र एलेक्सी टेक्सास पनि हेर्नमा उस्तै हुन् । टेक्सस पनि पोर्न दुनियामा आफ्नो एउटा पहिचान बनाउन सफल छिन् ।

स्कार्लेट जोहानसन र अमांडा
जोहानसन र अमांडाको अनुहार पनि मिल्दोजुल्दो छ । अमांडा पनि पोर्न फिल्ममा आफ्नो पहिचान बनाउन सफल भएकी छन् ।


निकी मिनाज र एलिसा स्माइल
फेमस रैपर निकी मिनाज र एलिसा स्माइलको लुक पनि एउटै देखिन्छ । एलिसा एडल्ट फिल्मको एक्ट्रेस हुन् ।


सिंगर माइली साइरस र कैपरी एडरसन
पोर्न स्टार कैपरी एडरसन एक्ट्रेस र सिंगर माइली साइरसको पनि उस्तै देखिन्छन् । कैपरीको कतिपय पोर्न भिडियो विभिन्न साइडहरुमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित