FLASH NEWS
  • Loading...

अनलाइन पत्रकारमा सत्याल विजयी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


काठमाडौं, १५ फागुन । अनलाइन पत्रकार सङ्घका अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भएका छन् ।

केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भएका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित