FLASH NEWS
  • Loading...

यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


भक्तपुर, १५ फागुन । भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित