FLASH NEWS
  • Loading...

जहाँ भूत–प्रेतबाट गरिन्छ , बिरामीको उपचार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


एजेन्सी । विज्ञानले भूत–प्रेतलाई मान्दैन । तर, भारतको उत्तर प्रदेशस्थित गोरखपुरको एक गाउँ रायगञ्जमा भूत–प्रेतबाट विरामीको उपचार गरिने अस्पताल पनि छ । जहाँ विरामीको उपचार भूत–प्रेतले गर्छ । त्यो पनि कुनै औषधि र अपरेशन बिना नै ।

सुन्दा पनि अचम्म लाग्ने यो अस्पतालमा विरामीले हिलै–हिलै भएको खाल्डोमा जानुपर्ने हुन्छ । स्थानीयका अनुसार सो खाल्डोमा बसेका भूत–प्रेतले नै विरामीको उपचार गर्छन् । यसै कारण यहाँ तान्त्रिकको भनेको मान्छन् ।

उपचारका लागि आउने विरामी ठीक भएर जाने तान्त्रिकहरुको दावी गर्छन् । स्थानीयकाअनुसार तान्त्रिकसंग चमत्कारिक छडी छ, जसले विरामीको उपचार गर्छन् ।

भारत विविधताले भरिएको देश भएकाले यहाँ विभिन्न किसिमका अन्धविश्वासपूर्ण गतिविधिहरु देख्न पाइन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित