FLASH NEWS
  • Loading...

निर्वाचन भाँड्ने षडयन्त्र : वरिष्ठ नेता नेपाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २५ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताउनुभएको छ ।

अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजग अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै निर्वाचन नभए देश भड्खालोमा पस्ने चेतावनी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित