FLASH NEWS
  • Loading...

संविधानको कार्यान्वयनबाट प्रगतिको ढोका खुल्ने – उपराष्ट्रपति पुन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २० वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनबाट देशमा प्रगतिको ढोका खुल्ने बताउनुभएको छ ।

लर्ड बुद्ध एजुुकेसन फाउन्डेसनको पाँचौँ दीक्षान्त समारोहमा सूचना प्रविधि र व्यवस्थापन विषयमा उच्चशिक्षा हासिल गर्ने ३०० छात्रछात्रालाई आज प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति पुनले आफूले पाएको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न आग्रह गर्नुभयो ।

फाउन्डेसनका संस्थापक अध्यक्ष पि केजरीवालले उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले हालसम्म ६००० विद्यार्थी उत्पादन गरिसकेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित