FLASH NEWS
  • Loading...

बनेपा १४ मा एमाले विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४४ पटक पढिएको
Post Thumbnail

काभ्रे, ५ जेठ । बनेपा नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा (एमाले)का गौरी रावत ६२५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टुल्कु लामाले ६१७ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै पनौती नगरपालिका वडा नं ९ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका सहकुलकुमार हुमागाईं एक हजार एक सय ८१ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धव थापाले चार सय ४६ मत प्राप्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित