FLASH NEWS
  • Loading...

सरकारले विखण्डकारी तत्वहरुको मनोबल बढायो ः एमाले

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

काठमाडौं– चुनाव सार्ने निर्णयप्रति प्रमुख विपक्षी दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ । सरकारको निर्णयबाट मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको एमालेको दाबी छ ।
एमालेले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको कदम मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भिर अपराध गरेको ठहर गरेको छ । सरकार र राजपावीच २ नम्बर प्रदेशको निर्वाचन पछि सार्ने सहमति भएलगत्तै नेकपा एमालेले विज्ञप्ति जारी गरेर कुनै ठोस कारण र औचित्यविना गरेको त्यस्तो निर्णयले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डनकारी तत्वहरुको मनोबल बढाएको जनाएका
छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित