FLASH NEWS
  • Loading...

मतदाता परिचयपत्र वितरण कार्य तिव्र

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


विराटनगर—स्थानिय तह निर्वाचन नजिकिदैँ गर्दा मोरङमा मतदाता परिचयपत्र वितरण कायलार्ई तीव्रता दिइएको छ ।
जिल्लाका १७ वटा स्थानीय तहको ६ सय ६९ वटा मतदानकेन्द्रमा खटिएका चार हजार १५ कर्मचारी मतदाता परिचयपत्र वितरण कार्यमा जुटेका छन् ।
५ लाख ६३ हजार ८ सय ७० मतदाताका लागि मंगलबार सम्ममा मतदाता परिचयपत्र वितरण कार्य सम्पन्न हुनेछ । जिल्लामा ८ सय २९ पदका लागि चार हजार ३ सय ८७ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । मतदानका लागि आवश्यक सबै सामग्रीसहित सम्पूर्ण कर्मचारी मतदानकेन्द्रमा पुगिसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित