FLASH NEWS
- Loading...
वन रक्षक शाहीको परिवारलाई रु ३० लाख
- गोल्डेन खबर
- ७ साल अघि
- १३६ पटक पढिएको

काठमाडौँ- भदौ । वनको रक्षा गर्ने सिलसिलामा ज्यान गुमाएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई आज रु २९ लाख ७० हजार हस्तान्तरण गरिएको छ । वन विभाग र जिल्ला वन कार्यालयबाट सङ्कलित रकम शाहीकी धर्मपत्नी प्रतिमालाई विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गर्नुभयो । जाजरकोटका शाहीको ताप्लेजुङको सामुदायिक वनमा काम गर्ने क्रममा गत पुस १७ गते अज्ञात व्यक्तिले हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस