FLASH NEWS
  • Loading...

वन रक्षक शाहीको परिवारलाई रु ३० लाख

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ- भदौ । वनको रक्षा गर्ने सिलसिलामा ज्यान गुमाएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई आज रु २९ लाख ७० हजार हस्तान्तरण गरिएको छ । वन विभाग र जिल्ला वन कार्यालयबाट सङ्कलित रकम शाहीकी धर्मपत्नी प्रतिमालाई विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गर्नुभयो । जाजरकोटका शाहीको ताप्लेजुङको सामुदायिक वनमा काम गर्ने क्रममा गत पुस १७ गते अज्ञात व्यक्तिले हत्या गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित