FLASH NEWS
  • Loading...

कांग्रेसको अग्रता कायम

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५१ पटक पढिएको
कांग्रेसको अग्रता कायम

काठमाडौँ, ४ असोज । प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ।

१३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ। हालसम्म १०० स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबैभन्दा बढी २८ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित